मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज पनि निरन्तर सुनुवाइ हुँदैछ। यादवको नियुक्तिविरुद्ध कृष्णप्रसाद यादव, अर्जन शाह र रकीप्रसाद साहले सर्वाेच्चमा छुट्टाछुट्टै रिट दिएका थिए। तीनवटै रिटलाई एकसाथ राखेर सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको इजलासमा हिजोदेखि पूर्ण सुनुवाइ सुरु भएको हो। यादव विरुद्धको रिटमा सर्वोच्च अदालतले यही मंसिर २ गते अन्तरिम आदेश दिँदै मुद्दाको अन्तिम टुंगो नलागेसम्म नीत
Posted inSamachar
मधेसका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि सर्वोच्चमा आज पनि निरन्तर सुनुवाइ

