जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको अवस्थाबारे विभिन्न अनुमान भइरहेका छन्। यसैबीच उनका छोरा कासिम खानले आफ्ना बुवा जीवित रहेको प्रमाण दिन पाकिस्तान सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जाल प्लाटफर्म एक्समार्फत कासिमले ८४५ दिनभन्दा बढी समयदेखि जेलमा रहेका आफ्ना बुवालाई पछिल्लो डेढ महिनादेखि परिवारसँग सम्पर्कविहीन बनाउँदै डेथ सेलमा राखिएको दाबी गरेका छन्।उनले लेखेका छन्, ‘पाकिस्तान सरकार र यसका मालिकहरूले मेरो बुबाको सुरक्षा र यस अमानव
Posted inSamachar
इमरान खानका छोराले मागे आफ्ना बुवा जीवित रहेको प्रमाण

