हङकङ आगलागीबाट मृत्यु हुनेको संख्या १२८ पुगेको छ भने थप १६ शव भवनमै छरिएको अवस्थामा रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।ताईपोस्थित वाङफुक कोर्टमा बुधबार भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या बढिरहेको छ। पछिल्लो विवरणअनुसार ११ अग्नि नियन्त्रकसहित ७९ जना घाइते छन् भने ठूलो संख्यामा मानिसहरू हराइरहेका छन्।अधिकारीहरूका अनुसार मर्मत सम्भार कार्यमा प्रयोग हुने अत्यधिक ज्वलनशील स्टाइरोफोम सामग्रीले आगो द्रुत रूपमा फैलिँदा सात दशकपछिको यति ठूलो विनास निम्तिन पुगेको थियो। भवन बाहिर प्रयोग गरिएका ज
Posted inSamachar
हङकङ आगलागीमा १२८ जनाको मृत्यु पुष्टि, थप १६ शव निकाल्ने प्रयासमा उद्धारकर्ता

