लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘काजी’ ले प्रदर्शन मिति तय गरेको छ। फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले चैत २७ गतेलाई रिलिज मिति तोकेको हो। रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको सार्वजनिक गरिएको फर्स्ट लुकमा सिनेमाका मुख्य पात्र विपिन कार्की फिचर्ड छन्। चिटिक्क पारेर कोरेको कपाल र दारीमा रहेका उनले सर्ट लगाएका छन्। गम्भीर मुद्रामा केही सोचिरहेको र हेरिरहेको देखिन्छन्।पोस्टरमा केकी अधिकारी छिन्। उनलाई विपिनले आफ्नो मुटुमा राखेको जस्तो देखि
Posted inSamachar
विपिन कार्कीको मुख्य भूमिका रहेको ‘काजी’ चैत २७ मा रिलिज हुने

