नेपाल प्रेस युनियनको विधान अनुसार विधान सभालगायतका केही महत्वपूर्ण कार्य गर्न बाँकी रहेकाले विधानको व्यवस्थाअनुसार विशेष परिस्थितिलाई ध्यानमा दिँदै वर्तमान केन्द्रीय कार्य समितिको समयावधि थप गर्ने निर्णय गरेको जनाएको छ ।
Posted inSamachar
प्रेस युनियनको १०औं महाधिवेशन आगामी जेठमा हुने
