४ साउन, विराटनगर । सुनसरीको ट्यांग्रा खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ । सुनसरी इटहरी उपमहानगरपालिका–३ स्थित ट्याङ्ग्रा खोलामा डुबेर आइतबार दिउँसो २ बालकको मृत्यु भएको हो । वर्षासँगै ट्याङ्ग्रा खाेलामा पानीकाे सतह बढेकाे थियाे । आइतबार दिउँसो लामा नुहाउने क्रममा इटहरी–३ कल्याण चोकका दीपसन चौधरी र इटहरी–२ का क्रिश्वास लिम्बूको मृत्यु भएको…
Posted inSamachar
सुनसरीको ट्यांग्रा खोलामा डुबेर दुई बालककाे मृत्यु
