नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो समयपछि आइतबार हलमा गएर फिल्म हरेका छन्। पूर्वप्रधानमन्त्री प्रचण्डले आइतबार हलमा गएर “महाभोज” चलचित्र हेरेका हुन्। फिल्म निकै चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लागेको उनले बताए। महाभोज हेरेपछि उनले लेखेका छन्, ‘त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन्। “यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ” भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू
Posted inSamachar
फिल्म ‘महाभोज’ हेरेपछि प्रचण्डको अपिल: आजको पुस्ताले एकपटक अवश्य हेरेर गहिरो भाव बुझून्

