५ साउन, काठमाडौं । अखिल क्रान्तिकारीले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको डीन कार्यालयमा तालाबन्दी गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पसहरूमा हप्तौंदेखि पठनपाठन अवरुद्ध रहेको विषयलाई लिएर क्रान्तिकारीले तालाबन्दी गरेको हो । अखिल क्रान्तिकारीको प्राविधिक शिक्षा विशेष जिल्ला समितिले विद्यार्थीहरूको शिक्षामा भइरहेको लापरबाही तथा विद्यमान समस्या समाधान गर्न प्रशासनले कुनै ठोस कदम नचालेको भन्दै विरोध…
Posted inSamachar
शिक्षकले पढाइ ठप्प पारे, क्रान्तिकारीले लगायो इन्जिनियरिङको डीन कार्यालयमा ताला
