५ साउन, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले साउने सोमबारको दिन पशुपति दर्शन गर्न आउनेहरुका लागि नि:शुल्क बस सेवाको प्रबन्ध मिलाएको छ । दर्शनार्थीका लागि चारवटा बसको व्यवस्था मिलाइएको कोषले जनाएको छ । ती बसले चक्रपथ परिक्रमा गर्ने छन् । बसमा यात्रा गर्दा भाडा नलिने कोषले जनाएको छ । नि:शुल्क बस सेवा साउनका चार वटै…
Posted inSamachar
साउने सोमबारको दिन पशुपति दर्शनार्थीलाई नि:शुल्क बस सेवा
