माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारसँगै समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्।आज नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीसँग आफ्नै निवास खुमलटारमा भएको भेटमा उनले यस्तो बताएका हुन्। त्यसक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए। ‘मुलुककाे आर्थिक विकासका लागि राज्यको माइन्डसेट परिवर्तन गरी न
Posted inSamachar
उद्योग परिसंघका पदाधिकारीसँग प्रचण्डले भने- समृद्धिका लागि नीतिगत सुधार आवश्यक

