५ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वरमा आज बिहान मृत फेला परेकी महिलाको सनाखत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार मृतक महिला धादिङको ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमती बस्दै आएकी २६ वर्षीय तिलमाया तामाङ हुन् । उनी आज बिहान तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल…
Posted inSamachar
अपडेट : तारकेश्वरमा मृत भेटिएकी महिलाको सनाखत
