५ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन् । सीएनआई (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग सोमबार निजी निवास खुमलटारमा भएको भेटमा उनले यस्तो बताएका हुन् । भेटमा अध्यक्ष प्रचण्डले देशको…
Posted inSamachar
आर्थिक समृद्धि हासिल गर्न नीतिगत सुधार आवश्यक : प्रचण्ड
