११ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

११ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ११ जना डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले  सिफारिस गरेको हो। सिफारिस हुनेमा अनिल खड्का, महेश थापा, दीपेन्द्र पजियार थारु, महेन्द्र नेपाल, रुपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का छन्।  समितिले आजै ११ जना एसपीलाई पनि एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ।   

Read the news at:
११ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
११ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
११ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
११ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
११ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ‘जेनजी'का ७ प्रदेशका संयोजकले प्रधानमन्त्री कार्कीलाई बुझाएको ११ बुँदे सम्झौतापत्रमा के छ? (हेर्नुहोस् पूर्णपाठ)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *