काठमाडौं । ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल २०२५’ स्कटल्याण्डको राजधानी एडिन्बरामा सम्पन्न भएको छ । नेपाल-स्कटल्याण्ड एसोसिएसनले फेस्टिभल आयोजना गरेको हो । फेस्टिभलमा आदिवासी जनजाती फिल्म र आदिवासी कथावस्तु समेटिएका नेपाली भाषाका फिल्मलाई पुरस्कृत गरिएको छ । नेपाली भाषातर्फ नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ उत्कृष्ट बन्यो । ‘सुगुप’ आदिवासी विधातर्फ उत्कृष्ट फिल्म बन्यो । यस्तो…
Posted inSamachar
इन्डिजिनियस फिल्म फेस्टिभल २०२५ : दयाहाङ अभिनेता, मिरुना अभिनेत्रीतर्फ उत्कृष्ट
