मनले शरीरलाई चलाउँछ । मानिस शरीरलाई आकर्षण वा बलियो बनाउन जिमखाना जाने गर्छन् । तर मन बलियो बनाउनका लागि न कुनै ठाउँ छ न कसैले सोहीअनुसार दु:ख गरेको भेटिन्छ । शरीर बलियो हुनुको अर्थ छैन, जबसम्म मन बलियो हुँदैन । मनसँग सम्बन्धित रहेर हजारौँ गीतहरू बनिसकेका छन् । आफूले धेरै प्रेम गरेको व्यक्तिलाई मनमै राखेका…
Posted inSamachar
मनलाई नियन्त्रण गर्ने व्यक्ति नै जीवनमा सफल हुन्छ
