उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग बिच आज भएको भेटवार्तामा चिनियाँ टोलीले सहयोगको प्रतिबद्धता जनाएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
Posted inSamachar
भोटेकोशी बाढीले क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणमा चीनले सघाउने
