अबदेखि नेपालमा ‘कम मूल्य’ प्रस्ताव गरेकै आधारमा मात्र ठेक्का नदिइने भएको छ।विश्व बैंक तथा एसियाली विकास बैंक (एडीबी)लगायत दातृनिकायको आर्थिक सहयोगमा निर्माण हुने भौतिक पूर्वाधार परियोजनामा कम मूल्यमा बोलपत्र हालेको भरमा मात्र ठेक्का नपाइने भएको हो। नेपालमा प्राविधिक रुपमा छनोट भएका निर्माण कम्पनीमध्ये न्यूनतम मूल्य कबोल गर्नेले ठेक्का पाउने प्रावधान छ। यसले गर्दा ठेक्का पाउन मूल्य घट्नुपर्ने हुन्छ। अनुमानित लागत मूल्यभन्दा कममा ठेक्का दिँदा निर्माणमा गुणस्तर कायम नहुने र समयमा क
Posted inSamachar
अब ‘कम मूल्य’लाई मात्र आधार बनाएर ठेक्का नपाइने

