मुलुकी अपराध संहिताको व्यवस्थाको प्रावधानविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर भएको छ। मुलुकी अपराध संहिता ऐन ०७४ को दफा २९५ को व्यवस्था संविधानसँग बाझिएको दाबीसहित खारेजीको माग गर्दै दायर रिट दर्ता भएको हो। ६ जना अधिवक्ताहरू मोनिका धाख्वा, राजेन्द्र पोख्रेल, डा. ज्ञानबहादुर बस्नेत, सागर क्षेत्री, श्यामकृष्ण मास्के र अभयराज जोशीले सर्वोच्चमा निवेदन दिएका हुन्।उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, संघीय संसद् सचिवालय र कानुन, न्याय तथा संसदीय म
Posted inSamachar
फोटो खिच्न नपाइने भन्ने देवानी संहिताको प्रावधानविरूद्ध संवैधानिक इजलासमा रिट

