फिल्म ‘होस्टेल ३’ निर्माण समूहले नयाँ चलचित्र ‘होस्टेल अगेन’ बनाउने भएको छ। सोमबार सामाजिक सञ्जालमार्फत एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो।सार्वनजिक मिनिमल पोस्टरले चलचित्रको विषयवस्तुलाई प्रस्ट पार्न खोजेको छ। पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको देखिनुले यो फिल्म सिरिजका अघिल्ला टीनएज ड्रामाहरूभन्दा फरक, थ्रिलर वा सस्पेन्स श्रेणीको हुने देखाउँछ। चक्कु र गुलाबको संयोजनले प्रेम र द्वन्द्वको मिश्रणलाई दर्साउँछ। पोस्टर डिजाइन ट्राइडेन्ट
Posted inSamachar
‘होस्टेल ३’ समूहले ‘होस्टेल अगेन’ बनाउने

