सौन्दर्य प्रतियोगिता ‘फेस अफ नेपाल २०२५’ का बिजेता छानिएका छन्। आयोजक एमएस प्रोडक्सन नेपालले आइतबार साँझ हायात रिजेन्सीमा फाइनल गरेर चार विजेतालाई छनोट गरेको हो। जसमा पुरुषतर्फबाट सौगात प्रधान र योगेश शर्मा छन् भने महिलातर्फबाट सदिक्षा श्रेष्ठ र दिब्यस्वरी आचार्य रहेका छन्।चारैजना विजेताहरूले कोरियामा आयोजना हुने फेस अफ एसियाका लागि नेपालबाट प्रतिनिधित्व गर्न पाउनेछन्। आउँदो अक्टोबरमा कोरिया जाने तालिका रहेको फेस अफ नेपालकी राष्ट्रिय निर्देशक मेनुका माझीले जानकारी दिइन्।माझीले गतवर्ष
Posted inSamachar
‘फेस अफ नेपाल’ मा छानिए चार विजेता

