५ साउन, विराटनगर । नाबालिका भतिजीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालत मोरङले आजीवन कैद सजाय सुनाएको छ । मोरङको धनपालथान गाउँपालिका– ५ का २२ वर्षीय अनिश सरदारलाई थुनछेक बहसकै दिन जिल्ला अदालत मोरङले आजीवन कैद सजाय सुनाएको हो । उनले गत असार १४ गते राति भतिजी ७ वर्षीया नाबालिकाको जबर्जस्ती करणीपछि…
Posted inSamachar
मोरङ : नाबालिका बलात्कारका अभियुक्तलाई जन्मकैद फैसला
