नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि जारी रहने भएको छ। दोस्रो दिनको बैठक एमालेको केन्द्रीय कार्यालय (च्यासल) मा बिहान ११ बजे सुरु हुनेछ।बैठकको पहिलो दिन सोमबार पार्टीको विधान संशोधन प्रस्तावमा ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्।अब आज बाँकी सदस्यले विचार राख्ने छन्।बैठकमा बोल्न प्रत्येक सदस्यलाई ३ मिनेटको समय निर्धारण गरिएको छ। एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन बैठकमा पेस ग
Posted inSamachar
एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने

