कालीमाटी तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।कालीमाटीमा आज धेरैजसो तरकारी तथा फलफूल हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६०, सानो लोकल गोलभेँडा २७, रातो आलु ४४, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ९५, लोकल बन्दा २८, स्थानीय काउली ६०, लोकल मुला २५, लाम्चो भन्टा १५, डल्ले भन्टा ३५, तने बोडी २२, मकै बोडी ५५ रुपैयाँ प्रतिकिलो छ। त्यसैगरि करेला १४, लौका २०, तराईको
Posted inSamachar
कालीमाटीमा आज कुन तरकारीको मूल्य कति? हेर्नुहोस् सूची

