आज सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला एक हजार आठसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढेर सुन आज तोलाको एक लाख ९५ हजार पाँचसय रुपैयाँमा किनबेच भइरहेको छ। सुनको मूल्य हिजो तोलाको एक लाख ९३ हजार सातसय रुपैयाँ थियो।सुनको मूल्य हिजो तोलमा चारसय रुपैयाँ बढेको थियो भने आइतबार आठसय रुपैयाँ बढेको थियो। गएको बिहीबार प्रतितोला तीनसय र शुक्रबार दुईसय रुपैयाँ बढेको थियो। गएकाे बिहीबारदेखि सुनकाे मूल्य लगातार बढ्दै आएकाे छ।गएको वैशाख ९ गते सुनक
Posted inSamachar
सुनचाँदीकै मूल्य आकाशियो

