नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ। आजको बैठकमा कोसी प्रदेशबाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन्। बैठकमा सहभागी एक् नेताका अनुसार केन्द्रीय सदस्यहरू किशोर अधिकारी, जीवन घिमिरे, राजेन्द्र राई, आशारत्न जवेगु, दीपक कार्की, रामलाल साह, युवारज बास्कोटाले आफ्ना भनाइ राखेका हुन्।यसैगरी इन्द्र भण्डारी, नैनकला ओझा, यज्ञराज सुनुवार, तुलसी नेउपाने, भगवती चौधरी, मञ्जु भण्डारी, राम राना, टंक आङ्बोहाङ र प्रदेश अध्यक्ष
Posted inSamachar
एमाले बैठकमा ४ प्रदेशका केन्द्रीय सदस्यले राखे धारणा, कोसीको यस्तो सुझाव

