एनआईसी एसिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालिबीच उपचार सेवामा छुटसम्बन्धी सम्झौता भएको छ।ग्राहकहरुको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा बैंक र अस्पतालबीच सम्झौता भएको हो। यस सम्झौतासँगै अब यस बैंकका ग्राहक महानुभावहरुले भक्तपुर इन्टरनेसनल हस्पिटलमा स्वास्थ्य उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुप
Posted inSamachar
भक्तपुर इन्टरनेसनल हस्पिटलमा एनआईसी एसियाका ग्राहकलाई छुट

