नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका नेता कार्यकर्ताले उच्च नैतिकताको मानक सावित गर्नुपर्ने बताएका छन्। बीपी स्मृतिमा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले शासनको सन्दर्भमा क्षमता बढाउनुपर्ने बताएका हुन्। उनले भ्रष्टाचार गर्ने नेता पार्टीकै भए पनि संरक्षण गर्न नहुने बताए। सार्वजनिक ओहोदामा रहँदै गर्दा कसैले बद्नियत राखेर भ्रष्टाचार गर्ने, ठग्ने काम गर्छ भने उसलाई जोगाउन नहुने थापाको भनाइ छ। 'सार्वजनिक ओहोदामा रहँदै गर
Posted inSamachar
कांग्रेस भएकै कारण भ्रष्टाचार गर्ने कांग्रेसकै नेताको संरक्षण गर्नुपर्छ भन्ने छैन: गगन थापा

