भारतको दिल्ली विमानस्थलमा एयर इन्डियाको विमानको पुच्छरमा रहेको सहायक पावर युनिट (एपीयू) मा आगलागी भएको छ।उडान ट्र्याकिङ वेबसाइट Flightradar24.com का अनुसार, विमान मंगलबार दिउँसो १२:१२ बजे हङकङबाट दिल्ली आइपुगेको थियो। विमानका सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन्।सहायक पावर युनिट विमानको पुच्छरमा छ। त्यहाँ आगो लाग्दा विमानको बडीमा क्षति पुग्न सक्छ। विमानको इन्जिन बन्द हुँदा पनि यसले नियन्त्रण, बत्ती र एसीलाई सक्रिय राख्छ।सामान्यतया टर्मिनलमा पार्किङ गर्दा विमानको मुख्य इन्जिन बन्द रहन्छ
Posted inSamachar
हङकङबाट आएको विमान दिल्ली अवतरण गर्नासाथ आगो लाग्यो

