कास्कीमा जेब्रा झोलामा शव फेला परेको नवजात शिशुको हत्या आरोपितलाई प्रहरीले १० महिनापछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालउय कास्कीले आरोपितलाई अर्को बच्चा जन्माउन अस्पताल पुगेको बेला पक्राउ गरेको हो। नुवाकोट बेलकोटगढी ५ स्थायी घर भई हाल पोखरा नागढुङ्गा बस्ने ३७ वर्षका गोविन्द लामिछानेलाई प्रहरीले आइतबार अस्पतालबाटै पक्राउ गरेको हो। उनी १० महिना पहिले जेब्रा झोलामा मृत फेला परेका शिशुका बुबा हुन्। साउन ४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा अर्को बच्चा जन्माउन श्रीमतीलाई लि
Posted inSamachar
नवजात शिशुका हत्या आरोपित १० महिनापछि अर्को बच्चा जन्माउन अस्पताल जाँदा पक्राउ

