भिजिट भिसा प्रकरणलाई लिएर निरन्तर संसद्मा गरेको अवरोधलाई लिएर सभामुख देवराज घिमिरे र कानुनमन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल गरेका छन्।मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरुले रास्वपा उपसभापति डीपी अर्याल र राप्रपा नेता उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरेका हुन्। छलफलमा सभामुख घिमिरेले दुई दल संसदीय कारबाहीमा सहभागी नहुँदा आफूलाई अप्ठ्यारो महसुस भइरहेको भन्दै संसद् चलाउने वातावरण बनाउन आग्रह गरेका थिए।‘भ
Posted inSamachar
संसद् अवरोध गरिरहेका रास्वपा-राप्रपासँग सभामुख र कानुमन्त्रीको छलफल

