नेपालमा एक्सपेङ इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले प्रि–अटो शो अफर सार्वजनिक गरेको छ।नेपाली अटोमोबाइल बजारमा नयाँ ऊर्जा ल्याउने अपेक्षासाथ अफर ल्याएको कम्पनीले उल्लेख गरेको छ।कम्पनीका अनुसार यो सीमित अवधिको अफरअन्तर्गत ग्राहकहरूले एक्सपेङ इलेक्ट्रिक सवारी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन्।साथसाथै, ६.६४ प्रतिशत मात्र ब्याजदर, ४८ घण्टाभित्र ऋण स्वीकृति र ७ वर्षसम्मको ऋण अवधिसहित यो अफर हाल नेपालमा उपलब्ध सबैभन्दा आकर्षक ईभी फाइनान्सिङ अफरहरूमध्ये एक हो।अफरअन्त
Posted inSamachar
सीजीले ल्यायो प्रि-अटोशो अफर : एक्सपेङ किन्दा ८ लाखसम्म बचत, अरू के के?

