सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–२ र ४ जोड्ने दुधकोसी नदीमा निर्माणाधीन पक्की मोटरेबल पुल सिखु खोलाबाट आएको गेग्रानयुक्त बाढीले पुगेको थियो। सिखु खोलाले गेग्रान सहितको लेदो र ढुङ्गा पुल स्पानमा लागेर थुपार्छ। असार २६ गतेको त्यो वर्षाको कारण नदीको आधा भाग पुरिन्छ। कोसी प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत सोलुखुम्बुबाट खोटाङ जोड्ने काङेल बात्तिम–वादे जुबु सडक खण्डमा निर्माण भइरहेको पुल सिखु खोलाको बाढीले आधा भन्दा धेरै पुरिदिन्छ।सिखु खोलाबाट बगेर आएको लेदो, ढुङ्गा र माटोल
Posted inSamachar
दुधकोशी थुनिएर धार फेरियो, तीन दिनपछि पुगे सीडिओ

