बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा

बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा

चितवन राष्ट्रिय निकुञ्जबाट मानवबस्ती पसेको बाघलाई नियन्त्रणमा लिइएको छ। आइतबार साँझ ७ बजे बस्तीमा पसेको बाघलाई सोमबार दिउँसो ४ः३० बजेतिर नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–२७ बुद्धनगर झाडीमा देखिएको बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको छ। निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा बाघलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको जिम्मा लगाइएको छ। रासस

Read the news at:
बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ७४ देशका २३ सय विदेशी कामदार नेपालमा, भारतीयले लैजान्छन् वर्षको तीन खर्ब ६३ अर्ब रेमिट्यान्स

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *