पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको नेतृत्व लिने गरी आफू पार्टी राजनीतिमा फर्किएको घोषणा गरेयता प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधर त्राहिमाम् देखिन्छन्। राष्ट्रपति बन्नुअघि एमालेकी उपाध्यक्ष रहेकी भण्डारीले सार्वजनिक रूपमै आफू एमालेको अध्यक्ष बन्ने अभियानमा रहेको भनेर बारम्बार वक्तव्य दिएपछि ओली एमालेमा आफ्नो एकछत्र रजगज गुम्ने डरले त्यसलाई रोक्न एकपछि अर्को निर्णय गराइरहेका छन्।साउन १ गते बसेको पार्टीको सचिवालय बैठकमा भण्डारीलाई रोक्दै तेस्रो क
Posted inSamachar
विद्या भण्डारीप्रति कठोर बन्दै केपी ओली, पार्टी सदस्यता नवीकरण लिए आफ्नो हातमा

