नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले भारतको अदानी समूहका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख शिशिर प्रियदर्शीलाई नेपालको ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानीका सम्भावनाहरू खोज्न आग्रह गरेको छ।प्रियदर्शी दुई दिने भ्रमणमा काठमाडौं आएका थिए।संघले प्रियदर्शी र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काबीच भेटघाटको व्यवस्था मिलाएको थियो। मन्त्री खड्काले पनि भारतको प्रमुख औद्योगिक समूहमध्ये एक रहेको अदानी समूहलाई नेपालको जलविद्युत् तथा पूर्वाधार परियोजनामा लगानी गर्न आग्रह गरे।उनले नेपालका यी क्षेत
Posted inSamachar
नेपालको ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी गर्न अदानी समूहलाई निक्कीको आग्रह

