चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षामा शुल्क र सिट वृद्धि खारेज गर्न आग्रह गरेका छन्। डा केसीले आज विज्ञप्ति जारी गर्दै सिट र शुल्क वृद्धिको प्रक्रिया तुरुन्त खारेज गर्न आग्रह गरेका हुन्। ‘शिक्षाको गुणस्तर र समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने तथा ऐनको मर्ममा प्रहार गर्ने सिट र शुल्क वृद्धिको प्रक्रिया तुरुन्त खारेज गरी इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा प्रतिष्ठानको स्थापना गरियोस,’ डा. केसीले भनेका छन्। विगतमा भएका सहमत
Posted inSamachar
चिकित्सा शिक्षामा सिट र शुल्क वृद्धिको प्रकृया खारेज गर्न डा. केसीको माग

