नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्नो लोगो परिवर्तन गरेको छ। चितवनले आज बुधबार एक विज्ञप्ती जारी गर्दै लोगो परिवर्तन गरेको जानकारी दिएको हो। चितवनले लोगोमा गैँडालाई मुख्य रुपमा प्रस्तुत गरेको छ। गत सिजनको लोगोमा टोलीले चितवन भन्ने शब्दलाई अगाडि राखेको थियो। तर यो पटक गैडालाई मुख्य रुपमा प्रस्तुत गरेको छ। चितवनले भनेको छ, 'भाव उही हो, पहिचान अझ मजबुत बनेको छ। गैँडा चितवनको मात्र होइन, पूरै देशको गर्व हो। यही प्रतिकलाई लिएर हामी सिजन २ मा अझ बलियो त
Posted inSamachar
चितवन राइनोजको लोगो परिवर्तन

