धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नगरको जग्गा फिर्ता गरिदिनुभन्दै पत्र लेखेका छन्। साम्पाङले आज बुधबार एक पत्र लेख्दै धरानको छाता चोकमा रहेको नगरपालिकाको जग्गा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको भन्दै फिर्ता गरिदिन भनेका हुन्। उनले उपमहानगर आफैँले अस्पताल बनाउने तयारी गरेको पनि उल्लेख गरेका छन्। 'धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ। छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलंगारले दलालीमा भुलेर ब
Posted inSamachar
स्वास्थ्य मन्त्रालयलाई हर्क साम्पाङको पत्र: कुन कुलंगारले बीपी अस्पताललाई जग्गा दिएछ

