नेपाल प्रहरीका ७७ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन्।बुधबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त पदमा बढुवा गर्न सिफारिस गरेको हो। यसअघि रिक्त भएका प्रहरी निरीक्षकदेखि वरिष्ठ प्रहरी उपरीक्षकसम्म बढुवाका लागि सिफारिस भइसकेको छ।ती बढुवासँगै रिक्त वरिष्ठ सई र सईमा पनि बढुवा गर्न सिफारिस गरिएको हो।
Posted inSamachar
नेपाल प्रहरीका ७७ असई सईमा बढुवा सिफारिस (सूचीसहित)

