राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को इटहरी नगर समिति आन्तरिक गुटबन्दी, विवादास्पद निर्णय र नेतृत्व प्रतिस्पर्धाको घेरामा परेको छ। नगर सभापति विष्णु बहादुर बस्नेतले पार्टीभित्र विधि, प्रक्रिया र लोकतान्त्रिक मान्यता विपरीत आफूलाई निलम्बन गरिएको भन्दै अदालतको ढोका ढकढक्याएका छन्।रास्वपाको केन्द्रीय अनुशासन आयोगले गत असार ८ गते इटहरीका पार्टी सभापति बस्नेतलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो। सो निर्णयको विरुद्धमा बस्नेतले उच्च अदालतमा रिट निवेदन सहित पुगेका थिए। सो रिट माथि बुधवार सुनुवाइ
Posted inSamachar
रास्वपा इटहरीमा भाँडभैलो, अदालतले रोक्यो अधिवेशन

