गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङकको अध्यक्षमा अनु राई निर्वचित भएकी छन्।सोमबार जोर्डनस्थित इन्डिया क्लबमा सम्पन्न एनआरएनए हङकङकको १०औँ अधिवेशनबाट राईको नेतृत्वमा १० सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ।त्यसैगरी उपाध्यक्षमा सन्तोष कुमार गुरुङ र कविता गुरुङ चयन भएका छन् भने महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः इन्दर पुन, विश्वनाथ घिसिङ, अर्जुन गौचन निर्वाचित भएका छन्।त्यस्तै, महिला संयोजकमा सत्यवती गहतराज र युवा संयोजक मनोज गौतम चयन भएका छन्। सदस्यमा डुबबहादुर गुरुङ
Posted inSamachar
एनआरएनए हङकङले गर्यो दसौँ अधिवेशन, अध्यक्षमा अनु राई

