नेपालखबरको १०औँ वार्षिकोत्सवको अवसरमा आज ‘राइजिङ नेपाल समिट-२०२५’ हुँदै छ।समिटको पहिलो संस्करणमा ‘लगानीको ढोका खोल्दै, समृद्धिको बाटो बनाउँदै’ भन्ने मूल विषयमा केन्द्रित रहेर सार्वजनिक तथा निजी क्षेत्रका प्रमुख सरोकारवालाहरूबीच नेपालको आर्थिक सम्भावना, लगानीको प्रवाहमा रहेका चुनौती तथा दिगो विकासका लागि साझा दृष्टिकोण निर्माणबारे बहस गरिनेछ।काठमाडौँको सोल्टी होटलमा हुने समिटको पहिलो चरणमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। साथै प्रध
Posted inSamachar
आज राइजिङ नेपाल समिटमा सम्बोधन गर्दै विद्या भण्डारी, प्रचण्ड-मीनेन्द्र रिजाल प्रत्यक्ष संवाद

