प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टा कर्ण अर्थात् गठामङ्गल पर्व बुधबार साँझ भक्तपुरका नेवार समुदायले भव्य रूप र शैलीमा मनाएका छन्।नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यसपर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप बुधबार साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रूप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पुर्याइ जलाएर पर्व मनाएको हो।भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथक शैलीमा यो प
Posted inSamachar
गठामङ्गल पर्व: राक्षसको प्रतीक घण्टाकर्ण भक्तपुरका टोलटोलमा घुमाइयो

