संयुक्त राज्य अमेरिका संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट सन् २०२६ को अन्त्यसम्ममा बाहिरिने निर्णयमा पुगेको छ।राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय ‘अमेरिका फर्स्ट’ नीति अन्तर्गत अमेरिकाको राष्ट्रिय हितअनुसार गरिएको बताएको छ।किन अमेरिका युनेस्कोबाट बाहिरिँदै छ?अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार युनेस्कोले सामाजिक र सांस्कृतिक विषयमा ‘विवाद सिर्जना गर्न सक्ने’ नीतिहरू अघि बढाएको भन्दै चिन्त
Posted inSamachar
युनेस्कोबाट किन बाहिरिँदै छ अमेरिका?

