सप्तरीमा दुई पुरुषको शव फेला परेको छ। राजगढ गाउँपालिकामा शङ्कास्पद अवस्थामा दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजगढ गाउँपालिका वडा नम्बर ३ र ५ मा दुई जनाको शव फेला परेको हो।राजगढ गाउँपालिका–५ मलेकपुरस्थित कामत टोलको धानखेतमा करिब ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। त्यसैगरि राजगाढ गाउँपालिका–३ मा मा पनि एक युवकको शव फेला परेको छ। उक्त शव सप्तरीको विष्णुपुर गाउँपालिका&n
Posted inSamachar
ससुराली घरमा २१ वर्षीय युवक मृत भेटिए, अर्का पुरुषको शव धानखेतमा फेला

