काठमाडौँको प्रज्ञा भवनअगाडि सडकमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु भएको छ। प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा स्कुटर चालक उदयपुरको त्रियुगा नगरपालिका-१३ घर भई हाल काठमाडौँको वनस्थली बस्ने अन्दाजी २५ वर्षीया समीक्षा रिजालको मृत्यु भएको हो। उनले चलाएको बा. प्र. ०२-०३४५३४५८ नम्बरको कालो, निलो रङको स्कुटर कमलादीबाट घण्टाघरतर्फ जाँदै गर्दा आज (बिहीबार) बिहान २:३० बजे काठमाडौँ-२८ प्रज्ञाभवन मेघालयअगाडि बिजुलीको पोलमा ठोकिएको हो। दुर्घटनामा गम्भीर&n
Posted inSamachar
काठमाडौँको प्रज्ञा भवनअगाडि बिजुलीको पोलमा स्कुटर ठोकिँदा युवतीको मृत्यु

