चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन्। जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन् ।निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आर्थिक वर्षमा निकुञ्जमा २८ वटा गैँडा मरेका छन्। जसमध्ये १८ वटा प्राकृतिक कारणले, जुधेर तीन, विद्युतीय करेन्टबाट एउटा, बाढी पहिरोबाट दुई र दलदलमा फसेर तीन वटा मरेका निकुञ्ज प्रशासनले जनाएका छ। एउटा गैँडा मर्नुको कारण खुलेको छैन।प्राकृतिक कारणले चितुवा एक र हात्ती पाँच वटा मरेका छन्। दुई हात्तीको मृत्युको कारण खुलेको छैन।&nb
Posted inSamachar
चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ८३ वटा वन्यजन्तु मरे

