नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु नहुने बताएका छन्। बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपालमा ५५ वटा विमानस्थल रहेको र त्यसमध्ये सञ्चालमा ३२ वटा मात्रै रहेको उल्लेख गरे। सरकारले नीति तथा कार्यक्रममा अहिले पनि विमानस्थल थप्ने कुरा ल्याउनु उचित नरहेको भट्टराईको भनाइ छ।‘हाम्रो नेपालको हवाई सेवाको इतिहास हेर्दा १९४९ मा पहिलो पटक हवाई सेवा सुरु गरेका थियौँ, त्यस यता अहिलेसम्म १०८ वटा दुर
Posted inSamachar
नेताको भोट बढाउनका निम्ति अब विमानस्थल बन्नु हुँदैन : भट्टराई

