पार्टीमा भाँडभैलो मच्चिँदा पनि मौन रहेको भनी टिप्पणी हुन थालेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुख खोलेका छन्। मिश्रले एक वर्षअघि अन्तर्वार्तामा बोलेको कुरा ‘पार्टीभित्र धेरै विवाद र संकट भयो भने सार्वजनिक रूपमा धेरै बोल्नु हुँदैन’ भनेर स्मरण गराएका हुन्। ‘मेरो जुँगा धेरै नतान्नोस् न कृपया! मैले एक वर्षअघि नै (अहिले होइन) राजेन्द्र बानियाँसँगको अन्तर्वार्तामा यसो भनेको थिएँ’, मिश्रले सामाजिक सञ्जालमा अ
Posted inSamachar
राप्रपामा भाँडभैलो मच्चिँदा पनि रवीन्द्र मिश्र किन मौन?

