नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही सम्भावना छैन भन्ने भाष्य बदल्न निजी क्षेत्रले सरकारसँग सहकार्य गरिरहेको बताएका छन्।नेपालखबरले आयोजना गरेको राइजिङ नेपाल समिटमा घरेलु लगानी र आर्थिक वृद्धिबारे धारणा राख्दै उनले घरेलु पुँजी परिचालनबाटै ठूला आयोजना बनाउन सकिने उल्लेख गरेका हुन्।
Posted inSamachar
नेपालमा केही सम्भावना छैन भन्ने भाष्य बदल्दै छौँ: अध्यक्ष ढकाल

